त्रिशूली बजार जोड्ने झोलुंगे पुल निर्माण व्यवसायीले बनाइदिने
नेपाल निर्माण व्यवासायी महासंघले त्रिशूली बजारलाई जोड्ने झोलुङ्गे पुल बनाउने भएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वको निर्माण व्यवसायीको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको छ। स्थलगत अवलोकनपछि महासंघले पुनर्निर्माणमा सहयोग गर्ने जनाएको हो। टोलीले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिसँगै देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाटलगायतका क्षेत्रमा भएको क्षतिबारे जानकारी लिएको मह
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







